मर्निङवाक समेत ननिस्कन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं,चैत १३ । काठमाडौं उपत्यकाको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन साथै भोलि बिहान मर्निङ वाक समेत ननिस्कन अनुरोध गरेको छ ।

शुक्रबार दिउँसो एक्कासी काठमाडौंको आकाश धमिलो बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण पूर्ण रुपमा प्रभावित बनेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

यस्तो छ सूचना:-

प्रतिक्रिया दिनुहोस्