सुन प्रतितोला ८६ हजार ९ सयमा कारोबार



काठमाडौं, चैत १२ । बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रपैयाँमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्