नेपालमा कोरोना संक्रमणदर बढ्यो, पछिल्लो २४ घण्टामा १ सय ८८ संक्रमित



काठमाडौं, चैत १० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ८८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २  लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्