भूकम्पको धक्का महसुस



काठमाडौ,चैत ५ । आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

बिहिवार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रे जिल्लाको सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का जिल्लाको केही स्थानमा मात्र महसुस गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्