यस्तो छ आजको सुनचाँदीको मूल्य



काठमाडौ,चैत २ । आज सुनको मूल्य नेपाली बजारमा  स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

सोमबार छापावाला सुन स्थिर रहदै प्रतितोला ८६ हजार ६ सयमा कारोबार भईरहेको तथा तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्