पछिल्लो २४ घण्टामा ५३ संक्रमित थपिए, ७७ जना डिस्चार्ज



काठमाडौं, चैत १ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  ५३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ३ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्