प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजकमा आचार्य



सिन्धुपाल्चोक,फागुन २९ । प्रेस चाैतारी नेपालको सिन्धुपाल्चोक संयाेजक र सहसंयाेजक ताेकिएकाे छ । नेकपा एमाले र माओवादी केन्द्र  विभाजन भएपछि चाैतारीकाे संयाेजक र सहसंयाेजक चयन गरिएको हाे ।

काठमाडौमा शनिबार आयाेजित वागमती प्रदेश भेलामा संयाेजकमा विदुर आचार्य र सहसंयाेजकमा नानीराम नेपाललाई जिम्मेवारी दिईएकाे हाे ।

आचार्य यसअघि प्रेस संगठन नेपालकाे जिल्ला संयाेजक थिए भने नेपाल नेकपाकाे ओली समूहबाट जिल्ला सहसंयाेजकका रूपमा थिए ।

प्रतिक्रिया दिनुहोस्