यस्तो छ भोलिको प्रतिनिधिसभा बैठकका एजेण्डा



काठमाडौं, फागुन २२ । भोलि आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। अपरान्ह ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने तयारी भएको श्रोतले जनाएको छ ।

भोलिको बैठकका एजेण्डा शनिबार सार्वजनिक भएको छ ।

हेर्नुस् बैठकका एजेन्डा:-

प्रतिक्रिया दिनुहोस्