नेपाल अब शान्तिपूर्ण देश हो : प्रधानमन्त्री ओली



काठमाडौ,फागुन २१ । देश अब शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिमा हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपालबाट हिंसाको अन्त्य भएको बताएका छन् ।

‘अब नेपाल अन्तिम किस्तामा शान्तिपूर्ण देश हो,’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालमा द्वन्द्व छैन, हिंसात्मक गतिविधि छैन, यहाँ शान्ति छ ।’

प्रतिक्रिया दिनुहोस्