बिहीबार १ सय ७ संक्रमित थप



काठमाडौं, फागुन २० । नेपालमा कोरोना भाइरसका आज १ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ६ सय ८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्