१६ सचिवको सरुवा को कहाँ



काठमाडौं, फागुन ४ । सरकारले १६ सचिवको सरुवा गरेको खुलेको छ । मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठकले सचिव सरुवा गरेको हो ।

सरुवा भएकामध्ये शिक्षा सचिव गोपीनाथ मैनाली वित्त आयोग लगिएका छन् । राम प्रसाद थपलिया शिक्षा मन्त्रालयमा सरुवा गरिएका छन् । भुमि व्यवस्थामा बेगेन्द्र राज शर्मा पौड्याल, सार्वजनिक खरिद अनुगमन कार्यालयमा टेकनारायण पाण्डे सरुवा गरिएका छन् ।

सुर्य प्रसाद गौतमलाई श्रम मन्त्तालय लगिएको छ । दिनेश भट्टराई उद्दोग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएका छन् । सुमन अर्याल प्रदेश १ मा सरुवा गरिएका छन् ।

को कहाँ हेर्नुस्

१.तोयम रायः अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२.सुरेश अधिकारीः निर्वाचन आयोग
३.वेगेन्द्रराज शर्मा पौड्यालः भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण
४.केदार न्यौपानेः युवा तथा खेलकुद मन्त्रालय
५. सूर्य गौतमः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
६.देबेन्द्र कार्कीः राष्ट्रिय सतर्कता केन्द्र
७.अर्जुन पोखरेलः उद्योग मन्त्रालय
८.दिनेश भट्टराईः वाणिज्य मन्त्रालय
९.महेन्द्र गुरागाईः लोकसेवा आयोग
१०.वैकुण्ठ अर्यालः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
११.देवकुमारी गुरागाईः उपराष्ट्रपति कार्यालय
१३.टेक नारायण पाण्डेः सार्वजनिक खरिद अनुगमन कार्यालय
१४.मणिराम गेलालःराष्ट्रिय पुर्ननिर्माण प्राधिकरण
१५.सुरेश आचार्यः नेपाल ट्रष्टको कार्यालय
१६. सु्मन अर्यालः प्रदेश नं १ को प्रमुख सचिवमा पदस्थापन

प्रतिक्रिया दिनुहोस्