प्रतितोला १ सयले घट्यो सुनको मूल्य, तोलाको कति?



काठमाडौ,फागुन २ । आज आइतबार नेपाली बजारमा सुनको भाउ १ सयले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो भने आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० अजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजारमा चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्