निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गएपनि छोडिन्न: प्रधानमन्त्री ओली



काठमाडौं, फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तदेखि भागरथी भट्टसम्मका बलात्कारीलाई पानी मुनि गएपनि नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई विश्वका जुनसुकै कुनामा गएपनि नछोड्ने उनले चेतावनी दिएका हुन् । उनले हत्याराहरुलाई पानी मुनि गएपनि नछोडिने चेतावनी दिए ।

शनिबार बुटवलमा आफ्नो समूहले आयोजना गरेको बृहत्त सभालाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्