बालिका बलात्कारको आरोपमा कपिलवस्तुमा एकजना पक्राउ



कपिलवस्तु,माघ ३० । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३ बर्षीय बालिका बलात्कृत भएकि छन । बाणगंगा नगरपालिकामा १५ बर्षीय लखन थारु (नाम परिर्वतन) ले ३ बर्षीय बालिका सपना राना( नाम परिर्वतन) लाई बलात्कार गरेका हुन ।

माघ २८ गते छिमेकी बालिकालाई मलद्धारमा जबरजस्ती करणी गरे बालिका आफैले घरका सदस्यलाई सो बारे बताएपछि घटना बाहिर आएको हो । बलात्कार गर्ने युवकलाई त्यही दिन प्रहरी नियन्त्रणमा लिई मुद्धा चलाइएको र अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डि.यस.पि. धर्मराम भण्डारी बताए ।

प्रतिक्रिया दिनुहोस्