नेतृ झाँक्री रिहा भइन्
काठमाडौं, माघ २९ । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।
झाँक्रीलाई बिहीवार उनको घरबाटै पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ पुर्जी थमाईएको थियो ।