भोलि सार्वजनिक विदा



काठमाडौ,माघ २९ । सरकारले भोली (शुक्रबार) सार्वजनिक विदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेकाे हो ।

गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार (२८५७ (लाङरम्हे ल्हो) को अवसरका सार्वजनिक विदा दिने निर्णय गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस्