माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु



जाजरकोट,माघ २८ । जिल्लामा माटोको ढिस्कोl पुरिएर एक महिलाको ज्यान गएको छ । शिवालय गाउँपालिका-९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्