कोरोनाविरुद्धको खोप प्रयोगमा रोक
एजेन्सी,माघ २६ । दक्षिण अफ्रीकाले अक्सफोर्डको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको प्रयोगमा रोक लगाएको छ ।
वैज्ञानिकहरुले खोप लगाउ नभनेसम्मका लागि खोप वितरणमा रोक लगाएको हो ।
अक्सफोर्डको ट्रायलको डेटा आएपछि दक्षिण अफ्रीकाका स्वास्थ्य मन्त्री ज्वेली मिखाइजले घोषणा गरेका हुन ।