एसपी बढुवामा को को परे (सुचीसहित)
काठमाडौं, माघ १३ । नेपाल प्रहरीमा १६ जना डिएसपीको एसपीमा बढुवा सिफारिश भएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना निकालेर बढुवाको सिफारिश गरिएकोबारे जानकारी गराएको छ ।
बढुवाको पहिलो नम्बरमा भुवनेश्वर तिवारी परेका छन् । दोस्रो नम्बरमा ऋषि राम कंडेल, तेस्रोमा सुरेश प्रसाद काफ्ले, चौंथोमा अमरेन्द्र बहादुर सिंह परेका छन् ।
बढुवामा परेकाको थप नामावली :-
१, श्याम सिंह चौधरी
२, नकुल पोख्रेल
३, पदम बहादुर बिष्ट
४, सुवास चन्द्र बोहरा
५, वासुदेव खतिवडा
६, प्रजित केसी
७,राजकुमार सिलवाल
८, योगेन्द्र सिंह थापा
९, महेन्द्र कुमार श्रेष्ठ
१०, दिलिप घिमिरे
११, वीरेन्द्र बहादुर शाही
१२,राजेन्द्र बाबु रेग्मी