भारतमा कोरोना खोप लगाएका २ को मृत्यु
एजेन्सी, माघ ७ । भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुईजनाको मृत्यु भएको छ ।
कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय बिरामी यसैगरी उत्तर प्रदेशको मुरादाबामा ५२ वर्षीय एक बिरामीको मृत्यु भएको हो ।
खाेप लगाएकामध्ये अहिलेसम्ममा पाँच सय ८० जनामा नकारात्म असर देखिएको भारतीय स्वास्थ मन्त्रालयले जनाएको छ । असर देखिएकामध्ये सात जना अस्पताल भर्ना भएका छन् ।