कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७ सय ८८ पुग्यो
काठमाडौं पुस ५ ।
नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७८८ पुगेको छ ।