नेपाली काङ्ग्रेसका बरिस्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा



काठमाडौ,मंसिर १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

गृहजिल्ला तनहुँमा पुग्नुभएका पौडेललाई पार्टीले गरेको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उहाँले फेसबुकमा स्ट्याटस् लेख्दै भन्नुभएकाे छ, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् ।’

प्रतिक्रिया दिनुहोस्