कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १ हजार ५२ पुग्यो
काठमाडौं कात्तिक २० ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ ।
यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो ।