प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै



काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी भएको श्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्रीले उनको सरकारी निवास बालुवाटारबाटै सम्बोधन गर्ने तयारी रहेको जानकारी दिए । ओलीको सम्बोधन तथा समयबारे यकिन भैनसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्