विराटनगरमा थप दुई संक्रमितको मृत्यु



मोरङ, असोज २० । विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० र रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको मंगलबार विहान(आज ) मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्