वाग्मती प्रदेशद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आव्हान [सूचना]



काठमाडौं,असोज १४ । २६ जना कर्मचारी करारमा नियुक्ति गर्न वाग्मती प्रदेश सरकारले दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियरका लागि दरखास्त आह्वान गरिएको हो ।

सूचनाअनुसार आवस्यक कर्मचारीमा अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बी.एण्ड आर. उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित सूचना:-

प्रतिक्रिया दिनुहोस्