पछिल्लो २४ घण्टामा १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, असोज १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १५  सय  १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म ५५ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । मंगलबार मात्र  ७३१ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्