काठमाडौं उपत्यकामा ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी



काठमाडौं असोज ९ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र ललितपुरमा ९१ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्