कांग्रेस सभापति देउवाले दिए जनसम्पर्क समिति समन्वय विभागलाई पूर्णता [नामावलीसहित]
काठमाडौं असोज ५ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनयन गरी विभागलाई सोमबार पूर्णता दिएका छन् ।
उनले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागलाई पूर्णता दिएका हुन् ।
सदस्यहरुमा
- विरेन्द्रकुमार माझी
- दिलबहादुर गुरुङ्ग
- प्रेमध्वज लामा
- जानकीलाल बस्नेत
- कुलप्रसाद गुरुङ्ग
- नरेन्द्र भाट
- साम्राज्य बिक्रम पाण्डे
- तिलकबहादुर भण्डारी
- पेमा निमा शेर्पा
- भरत गुरुङ्ग
- मनोज मिश्र
- सुरज नायक
- गिरिराज कुँवर
- श्री सापकोटा
- लवराज दाहाल
- राम श्रेष्ठ
- नाचोङ गुरुङ्ग
- विष्णुबहादुर रायमाझी
- दिनामणि पाण्डे
- कृष्ण सापकोटा
- चित्रबहादुर मल्ल
- दिलेन्द्र रावल
- प्रज्ञान न्यौपाने
- भरत अर्याल
- जगदीश न्यौपाने
- मनोज भण्डारी
- बद्री अर्याल
- जगदीश पौडेल
- नन्दुपुनु नेपाली
- सन्तोषप्रसाद रिजाल
- शेषकान्त पुरी
- जगदीश खाँण
- जीवन नेपाल
- श्यामप्रसाद उप्रेती
लाई मनोनयन गरेका काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।