काठमाडौँ उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित



काठमाडौं असोज ४ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०२, ललितपुरका ६४ तथा भक्तपुरका १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्