काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिए



काठमाडौं भदौ ३० ।

काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ६ सय ७६ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५५५, भक्पतुरमा ८६ र ललितपुरमा ३५ संक्रमित फेला परेको जानकारी दिए । उनका अनुसार २४ घन्टामा जम्मा १० हजार ३७५ पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्