कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३ सय ६० पुग्यो



काठमाडौं भदौ २९ । मुलुकभर कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा २४ घन्टाको अवधिमा विभिन्न जिल्लामा थप १५ जनाको मृत्यु भएको जानकारी दिइएको हो । यो सँगै हालसम्म मृतकको संख्या ३ सय ६० पुगेको छ ।

३९ हजार ५ सय ७६ निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्