बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिए



काठमाडौं,भदौ १४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्