कर्मचारीमा कोरोना भेटिएपछि दुईवटा बैंक सिल
बर्दिया साउन २९ ।
बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित संचालित बैंकका कर्मचारीमा कोरोना भाइरस देखिएपछि बैंक सिल गरेको छ ।
समाचार अनुसार मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन इन्टरनेशनल बैंक लिमिटेड सिल गरिएको छ ।
कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।