काठमाडौं केन्द्रविन्दु भएर भुकम्प
काठमाडौं,साउन २१ । मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ ।
गएराति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको समेत केन्द्रले जनाएको छ ।