राष्ट्रियसभा निर्वाचन: नेकपाको वर्चस्व(सुची सहित)
काठमाडौ। राष्ट्रियसभा निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न चुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वर्चस्व कायम गरेको छ।
निर्वाचन १८ स्थानका लागि भएकोमा नेकपाका १६ र राजपाका २ जना विजयी भएका निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा नेकपा र राजपाबीच गठबन्धन बनेको थियो ।
विजयी उम्मेदवारहरु
प्रदेश-१
इन्दु गौतम
गोपी अछामी
देवेन्द्र दाहाल
प्रदेश-२
शेखरसिंह (राजपा)
तुलसा दाहाल
मृगेन्द्र सिंह (राजपा)
राधेश्याम पासवान
बागमती प्रदेश
गंगा बेल्वासे
डा. वेदुराम भुषाल
गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
भगवती न्यौपाने
प्रदेश-५
जगप्रसाद शर्मा ‘अपार’
गोपाल भट्टराई
बिमला घिमिरे
कर्णाली प्रदेश
माया प्रसाद शर्मा
सुमित्रा बिसी
सुदूरपश्चिम प्रदेश
तारामान स्वाँर
शारदा भट्ट