खेलकुद

कप्तान रोहितको शतकको मद्दतले वेस्टइन्डिज ‘ए’ विरूद्ध नेपालको शानदार जित

काठमाडौं,बैशाख १६  । कप्तान रोहितको शतकको मद्दतले वेस्टइन्डिज ‘ए’ विरूद्ध पहिलो टी२० खेलमा नेपालले  सानदार जित हात पारेको छ । नेपालले वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको हो । घरेलु

दोस्रो अध्यक्ष कप बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको विजयी बन्यो पञ्‍चकन्या

नुवाकोट,बैशाख १२ ।  म्यागङ गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्ष कप बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता पञ्‍चकन्या गाउँपालिकाको टीम बन्न सफल भएको छ । म्यागङ गाउँपालिका -५ सामरीभञ्ज्याङमा भएको भलिबल

नेपाल हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं,बैशाख ८ । एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्  । एसिया कप छनोटबाट बाहिरिएको नेपालले

नुवाकोटको बेलकोटगढीमा हाप्किडो शुरु

नुवाकोट,बैशाख ८ । जिल्लाको बेलकोटगढी नगरपालिकामा हप्किडो खेल शुरु भएको छ । शुक्रबारबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको हो । सो राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद बिमला

गाउँ गाउँ पुगेको क्रिकेट क्रेजः आफैलाई ऐरी र कोहली सम्झन्छन् बालबालिका

कालुखेती (बझाङ),बैशाख ६ । नेपाली क्रिकेटको घरेलु टोली यतिबेला ओमानमा छ । एसीसी प्रिमियर कप २०२४ मा प्रतस्पर्धा गर्न ओमान पुगेको टोलिले लगातार ३ खेलमा अपराजित रहँदै समुहको शिर्ष स्थानमा

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित

काठमाडौं,बैशाख ६ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश

एसिसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं,बैशाख ५ । समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार  साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८

आइओएफटिसीका लागि ६ खेलाडी छनोट

काठमाडौं,बैशाख ३ । चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)का लागि छनोट भएका छन् । कोरियामा अगष्ट २३ देखि

राष्ट्रिय तेक्वान्दोमा सङ्गम र सौरवलाई स्वर्ण

काठमाडौं,बैशाख २ । चन्द्रागिरिका सङ्गम थापामगर र सौरव मल्ल ठकुरीले चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता स्वर्ण जितेका छन्  ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको प्रतियोगितामा