समाचार

दशैं बिदामा कस्ता कस्ता पुस्तकहरु पढ्ने ?

काठमाडौं,असोज २३ । यति बेला मौसमले बर्षातलाई बिदा गरेर शरदलाई आगनमा निम्त्याएको छ । हावामा फैलिएको दशैको वासना पछ्याउँदै रहर, सपना र बाध्यता खोज्न घर गाउँ र देशै छोडेर प्रदेशिएका

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,असोज २३ । आज (बुधबार) पनि सुनको घटेको छ । आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

सडक यात्रा हुँदै १० लाख यात्रु बाहिरिँदै

काठमाडौ,असोज २३ । चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् । घटस्थापनादेखि पाँच दिनसम्म चार लाख २४ हजार यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले

अभ्यास खेलमा नेपाल विजयी

काठमाडौ,असोज २३ । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी)लाई हराएको छ । चौथो अभ्यास खेलमा बुधबार बिहान

तीव्र गतिमा डाइभर्सनको काम सञ्चालन

बनेपा, असोज २३ । रोसीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त भएको बिपी राजमार्ग सञ्चालन गर्न तीव्र गतिमा काम भइरहेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले दसैँअघि अवरुद्ध भएको सडक सञ्चालन गर्ने लक्ष्यका साथ

दुर्लभ घडियाल गोही कैलालीमा मृत भेटियो

काठमाडौ,असोज २३ । दुर्लभ घडियाल गोही कैलालीमा मृत फेला परेको छ । टीकापुर नगरपालिका–७ बैदीस्थित मोहना नदीमा वयस्क घडियाल गोही मृत अवस्थामा भेटिएको हो ।  मृत्यु भएको घडियाल गोही पोथी

पोखरामा पानीको सय रुपियाँ लिने रेष्टुरेन्टलाई दुई लाख जरिवाना

पोखरा,असोज २३ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरको वडा नम्बर ६ लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपियाँ  जरिवाना गरेको छ ।  अधिकतम खुद्रा मूल्यभन्दा चौबर

आज आश्विन शुक्ल षष्ठी: कात्यायनी देवीको विधिपूर्वक पूजा गरिँदै

काठमाडौ,असोज २२ । आश्विन शुक्ल षष्ठीका दिन आज बुधबार दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक

मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु

काठमाडौं, असोज २२ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् । मंगलवार मेलम्चीबाट काठमाडौं पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी