कायरो,भदौ १८ । भारतीय वायु सेनाको विमानले मध्यआकाशमा उडिरहेको इजिप्टको जेट विमानमा इन्धन हालिदिएको एएनआईलाई उद्धृित गर्दै राससले समाचार संप्रेषण गरेको छ । समाचार अनुसार ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको
नयाँ दिल्ली,भदौ १७ । ‘चन्द्रयान–३’ ले चन्द्रमामा सफल ल्यान्डिङ गरेपछि भारतको अन्तरिक्ष अनुसन्धान एजेन्सी (इसरो)ले सूर्यको अध्ययन गर्न सोलार मिसन ‘आदित्य–एल १’ को लन्च गरेको छ । इसरोले श्री हरिकोटास्थित
एजेन्सी,भदौ ११ । आधुनिक सूचना प्रविधि जगत्को सर्वाधिक चर्चा तथा विवादमा रहेको कृत्रिम बौद्धिकता (एआई) ले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ।एआईको दाबी अनुसार अब छिट्टै
सिएनएन,भदौ ८ । डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन् । ट्रम्पको मग शट जारी गरि उनलाई पि ०११३५८०९ कैदी नम्बर दर्ता गरिएको त्यहाँको जेल रेकर्डमा उल्लेख छ । फुल्टन काउन्टी शेरिफको
काठमाडौं,भदौ ३ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आईतवार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । आइतबार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य
भारत,भदौ ३ । भारत र युएईबीच पहिलो पटक स्थानीय मुद्रामा कारोबार भएको छ । युएई स्थित भारतीय दूतावासका अनुसार भारतले १० लाख ब्यारेल तेलको लागि भारतीय रुपैयामा भुक्तानी दिएको हो
सिन्ह्वा,भदौ २ । चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । यहाँ गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो
सिन्ह्वा,साउन ३० । पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमवार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ । सोमवार भएको विस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७
ढाका (सिन्ह्वा), साउन २९ । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८