विश्व

कोइला खानीमा च्यापिएर चीनमा १६ मजदुरको ज्यान गयो

काठमाडौं असोज ११ । कार्बन मोनोअक्साइड ग्यासका कारण चीनको एक कोइला खानीमा कम्तीमा १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा आइतबार बिहान सो दुर्घटना भएको चिनियाँ

६ वर्षदेखि कोमामा रहेका भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

काठमाडौं असोज ११ । ६ वर्षदेखि कोमामा रहेका भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको आइतबार निधन भएको छ ।८२ वर्षीय सिंहको नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

सर्वसाधारणको पहुँचमा कोरोना खोप लैजान डब्लूएचओद्वारा चीनलाई अनुमति प्रदान

एजेन्सी,असोज ११ । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा चीनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकसामु ल्याउन अनुमति प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरुका अनु चीनले तेस्रो

कोरोनाको खोप प्रयोगमा आउनुअघि नै २० लाख बढी मानिसको मृत्यु भइसक्ने डब्लूएचओको चेतावनी

एजेन्सी असोज १० । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख भन्दा बढी मानिसको मृत्यु भइसक्ने चेतावनी दिएको छ । विश्वभर विभिन्न प्रकारको खोपको

युक्रेनमा सैनिक विमान दुर्घटना, कम्तीमा २५ जनाको मृत्यु

काठमाडौं असोज १० । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा कम्तीमा पनि २५ जनाको ज्यान गएको युक्रेनका सैनिक अधिकारीहरुले जनाएका छन् । शुक्रबार विमान दुर्घटनामा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु

एजेन्सी,असोज ९ । मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४ सय ३९ पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४ सय ९० जनाको मृत्यु

भारतमा कोरोनाबाट ९१ हजार १४९ को मृत्यु, ५७ लाख संक्रमित

नयाँदिल्ली असोज ८ । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ हजार १४९ जना पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार

अफगानिस्तानमा २५ आतंककारीको मृत्यु

एजेन्सी असोज ७ । अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको छ । प्रहरीसँगको भिडन्तमा अन्य १८ जना घाइते भएका छन् । प्रान्तीय

सीमामा थप सैनिक नपठाउने भारत र चीनबीच सहमति

एजेन्सी असोज ७ । विवादित सीमा क्षेत्रमा भारत र चीनबीच थप सैनिक नपठाउने सहमति भएको छ । सीमा विवादका कारण तनाव बढिरहेको बेला कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तामा दुई