काठमाडौँ, भदौ ६ । कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता
कालिकोट भदौ ५ । कालीकोटमा शुक्रवार राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, कालीकोटले जिल्लामा पुनः संक्रमण देखिन थालेको र बढ्ने अवस्था रहेकाले यसको रोकथाम
अछाम भदौ ५ । अछामको बयलपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मी र सोही अस्पतालमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं भदौ ५ । सरकारले विदेशबाट उद्धार भएर नेपाल आएपछि क्वारेन्टाइनमा बस्नका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची
काठमाडौं भदौ ३ । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको जुम वेविनार माध्यमबाट बुधबार भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र
काठमाडौँ,भदौ ३। संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको
काठमाडौं भदौ २ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि भोलि बुधबारदेखि लागू हुने यो निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकमा
भक्तपुर भदौ २ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका
काठमाडौं भदौ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेसँगै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा। जागेश्वर गौतमले कोरोनाको जोखिम