विशेष समाचार

कुलमान घिसिङलाइ पुनः नियुक्तिको माग गर्दै मोरङमा प्रदर्शन

मोरङ भदौ २३ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाइ पुनः अर्को कार्यकाल दिनुपर्ने माग गर्दै मोरङको बेलवारी नगरपालिकामा प्रदर्शन भएको छ । यहि भदौ २९ गते घिसिङको कार्यकाल सकिदैछ ।

पत्रकारलाई धम्काउने चितवनका सिडियोको अभिव्यक्ति प्रति प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

चितवन भदौ २३ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अभिव्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनलेआफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले अहिलेको समयमा कृषकले मल नपाएको र

नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो

नुवाकोट,भदौ २३ । नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो गएको छ। दुप्चेश्वर गाउपालिका वडा न.१ घ्याङफेदीको सिसिपु भन्ने स्थानमा पहिरो खसेको र खोला थुनिन सक्ने भएकाले सतर्कताका लागि स्थानीयलाई अनुरोध गरिएको नेकपाका

दोलखामा पहिरोले १० घर बगायो

दोलखा,भदौ २३ । अविरल बर्षासँगै आएको बाढी र पहिरोले दोलखामा १० भन्दा बढी घर बगाएको छ। जिल्लाको कालिञ्चोक र विगू गाउँपालिकाका १० भन्दा बढि घर बगाएको प्रहरी जनाएको छ ।

के तपाइको जीवन साथीसँग सधैँ खटपट भइरहन्छ ? यी विधिहरु अपनाउनुस्

एजेन्सी भदौ २१ । जुनकुनै सम्बन्धमा पनि मधुरता भइराखोस् भन्ने हरेक मानिसको चाहाना हुन्छ । सुमधुर सम्बन्धले मानिसमा सकारात्मक उर्जा दिन्छ जसले जीवनमा केही गर्ने प्रेरणा समेत मिल्छ । त्यसैले

उपत्यकामा ३५४ संक्रमित थपिए

काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यकामा एकै दिन ३  सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९  सय  ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय ५४

चुनाव हारेकालाई राष्ट्रिय सभामा मनोनयन : विज्ञ भन्छन्- ‘जनता र लोकतन्त्रप्रतिकै अपमान हो’

काठमाडौँ भदौ २१ । पराजित नेता व्यवस्थापनको दबाब सत्तारूढ नेकपामै बढी देखिएको छ । राष्ट्रिय सभामा रिक्त मनोनीत एक पदका लागि नेकपाले प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई योग्य देखेको छ ।

थप कार्यभार प्रधानमन्त्री ओलीलाई

काठमाडौँ, भदौ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको

मन्त्रिपरिषद बैठक बस्दै, मन्त्री खतिवडाले राजीनामा दिने

काठमाडौं,भदौ १९। अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिने भएका छन । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन। शुक्रबार (आज)