सोलुखुम्बु,कात्तिक २२ । सोलुखुम्बुस्थित खाङतेका हिमाल आरोहण क्रममा बेपत्ता भएका फ्रान्सका तीनजना नागरिकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कवित कटुवालका अनुसार खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल
गुल्मी,कात्तिक १६ । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरा पर्यटकीय पार्क बन्ने भएको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क बन्न लागेको हो । पार्कको मंगलवार रेसुङ्गा नगरपालिका
काठमडौं,कात्तिक १६ । सन् २०२१ को १० महीनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महीनासम्म ८४ हजार ३३२
पोखरा,कात्तिक ३ । दशैंयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना विपद्का कारण झन्डै २ वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन
वीरगञ्ज,कात्तिक २ । प्रदेश २ को आर्थिक विशेषतामा कृषि र उद्योग व्यवसायको सन्दर्भ अगाडि आउँछ । कृषिको भण्डार र बारा पर्सा औद्योगिक कोरिडोर समेटिएको यो प्रदेश उत्पादन र आपूर्तिको केन्द्र
हेटौंडा,असोज १८ । कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर
काठमाडौं,असोज १८। नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको
काठमाडौं,असोज १८ । कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक
वीरगञ्ज,असोज १७ । डेढ वर्षपछि नेपाल–भारत सीमानाबाट निजी सवारीसाधनको आवागमन सुचारू भएपछि सीमावर्ती क्षेत्रका होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीयलाई आवागमन सहज भएको छ । यसअघि कोरोना