खेलकुद

महिला भलिबल टिमलाई टिम अफ दि इयरु अवार्ड

काठमाडौं पुस २८ । नेपाली राष्ट्रिय महिला भलिबल टिमले टिम अफ दि इयरु अवार्ड प्राप्त गरेको छ । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा

पूर्वगोल रक्षक शाहीको निधन

काठमाडौ,पुष २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । आइतबार राति ६५ वर्षको उमेरमा उनको निधन

तारकेश्वरमा प्रथम लर्केप कप नक आउट फूटबल प्रतियोगिता सम्पन्न

नुवाकोट,पुष २६ । जिल्लाको तारकेश्वर गाउँपालिकामा प्रथम लर्केप कप नक आउट फूटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ लर्केपस्थित नागिपङ खेल मैदानमा यहि पुष १९ देखि

बंगलादेशमा भएको ढाका म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण

काठमाडौं पुस २६ । नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् । ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जितेकी हुन् । पुष्पाले

पारस र ज्ञानेन्द्रसहित नेपाली राष्ट्रिय क्रिकेट टिमका ९ खेलाडी पीएसएलको ड्राफ्टमा

काठमाडौं पुस २५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित ९ खेलाडी पाकिस्तान सुपर लिग पीएसएलको ड्राफ्टमा परेका छन् । पीएसएलले शनिबार सार्वजनिक गरेको

(बीबीएल) टी-ट्वान्टी क्रिकेटमा सन्दीप आबद्द होबार्ट पराजित

एजेन्सी पुस २३ । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ । पर्थमा बिहीबार भएको खेलमा होबार्ट सिड्नी

खेलकुद मन्त्री लामालाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं पुस २२ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा बुधबार मन्त्रालय पुगेर संघले

पल्सर स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं पुस २२ । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै

बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि चितवनलाई

काठमाडौं पुस २१ । चितवन क्रिकेट एसोसियसनले बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा काठमाडौं जिल्लालाई १ सय ९३ रनले पराजित