खेलकुद

नेपाललाई थ्री नेसन्स कपको उपाधि

काठमाडौं,चैत १७ । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ

नेपाल सरकारले दिने भयो प्रति खेलाडी ३ लाख रुपैयाँ

काठमाडौं,चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् । विजेता खेलाडीहरुलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका

झा र शेखलाई जनही दुई लाख दिइने : मुख्यमन्त्री यादव

जनकपुर,चैत २ । आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज  शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । विश्वकप

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं,चैत २ । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । नेपालले ४४ ओभरमा ६

दुई ओभरमा यूएईले लियो नेपालको २ विकेट

काठमाडौं,चैत २ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो

युएईलाई चौथो झट्का

काठमाडौँ,चैत २ । युएईलाई चौथो झट्का लागेको छ । आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ । टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा

त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिष्पर्धा हुने

काठमाडौं,चैत २ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदै छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको

लिगमा फ्रेन्ड्सको पहिलो जित

काठमाडौं,फागुन ३० । ललितपुरको फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोलले हरायो । ललितपुर डर्बीमा जावलाखेल

७.४ ओभरमै लक्ष्य पूरा गर्दै पिएनजीमाथि नेपालको सानदार जित

काठमाडौं,फागुन २९ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ। पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै