खेलकुद

१० वर्षपछि टी–२० विश्वकपमा छनोट भयो नेपाल

काठमाडौँ,कात्तिक १७ । नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा युएईलाई ८ विकेटले हराउँदै नेपाल सन्

ओमानसँग नेपाल ५ रनले पराजित

काठमाडौं,कात्तिक १६ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा ओमानविरुद्धको खेलमा नेपाल ५ रनले पराजित भएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य

डिस होमले सार्वजनिक गर्यो क्रिकेट खेलाडीलाई आकर्षक पुरस्कार, शतक प्रहार गरे १० लाख

काठमाडौँ,कात्तिक १५ । नेपालमा जारी टी–२० विश्वकप छनोटमा नेपाली खेलाडीलाई डिस होसले आकर्षक पुरस्कार घोषणा गरेको छ। डिस होमले विभिन्न पुरस्कार रकम घोषणा गरेको हो। एकै इनिङ्समा सेन्चुरी प्रहार गर्ने

दोस्रो जितसहित नेपालले तय गर्यो सेमिफाइनलको यात्रा

काठमाडौं,कात्तिक १४ । नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । आज (कात्तिक १४ गते) भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित सेमिफाइनलको यात्रा तय गरेको

मलेसियाले दियो नेपाललाई १६६ रनको चुनौतीपूर्ण विजयी लक्ष्य

काठमाडौं,कात्तिक १४ । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले नेपालसामू १६६ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ

मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ,कात्तिक १४ । आईसीसी टी–२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेर सुरुवातमा फिल्डिङको निम्ता पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर सुरुवातमा

नेपाललाई हराउँदै टी-२० त्रिकोणात्मक सिरिजको उपाधि यूएईलाई

काठमाडौँ,कार्तिक १० । नेपालले आयोजना गरेको त्रिकोणात्मक टी-२० सिरिजको उपाधि यूएईले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई हराउँदै यूएईले उपाधि जितेको हो । नेपालले दिएको १६३ रनको लक्ष्य

हङकङसँग युएई पराजित, रनरेटका आधारमा युएईले नेपालसँगै फाईनल खेल्ने

काठमाडौँ,कात्तिक ८ । त्रिकोणात्मक टी–२० श्रृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले यूएईलाई हराएको हो । हङकङसँग पराजित भए पनि रन रेटका

त्रिकोणात्मक टि–२० क्रिकेट : यूएईविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौं,कात्तिक ७ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले पराजित गरेको छ ।  यूएईले जितका लागि दिएको एक सय