काठमाडौं ३० असार । कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु सांस्कृतिक समाजले विकास, संस्कृति र साहित्य समेटेर बहसमूलक मासिक नियमित छलफल ‘मन्थन’को सुरु गर्ने भएको छ
काठमाडौं ३० असार । डिएआर मुभिजले ‘हाम्रो गीत’ दोहोरि गीत सार्वजनिक गरेको छ । गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु,
साझा पथ संवाददाता घलेभन्ज्याङ २९ असार । विश्व बाल कविता महोत्सवमा पञ्चकन्या गाउँपालिका ४ नुवाकोटका मनोहर भण्डारी पाँचौंले पाँचौं स्थान हासिल गरेका छन् । २०७औं भानु जयन्तीको अवसरमा सोमबार प्रकाशित
काठमाडौं,असार २९ । आज देशभर नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिएको
भारत,असार २८ । चर्चित भारतीय सिने जगतका अभिनेता अमिताभ वच्चनलाई कोरोना संक्रमण पाइएको छ। आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत अमिताभ स्वयंले शनिबार राति जानकारी गराएका हुन्। उनले आफ्ना शुभेच्छुकलाई
काठमाडौं २७ असार । डिएआर मुभिजले ‘रक तिज’ दोहोरी गीत सार्वजनिक गरेको छ । तिज माथिको विकृतिलाई गीतमार्फत देखाउन खोजिएको छ । व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अबदेखि अनलाइनमार्फत पुस्तकको ‘अन्तर्राष्ट्रिय मानक पहिचान चिह्न’ (आईएसबीएन) सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।बिहीबार यहाँ आयोजित कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले
• मुरारी अधिकारी बिहान ६ बजेतिरै झ्वाट्ट निन्द्राले छोड्यो, निन्द्रा हटिसकेपछि सुत्न भने असाध्यै गार्हो लाग्छ मलाई । केटाकेटी सुतिरहेकै थिए, मोबाइलमा मौसम हेरेँ पानी ७ बजेबाट पर्ने भनेर देखायो,
साझापथ संवाददाता काठमाडौं । सञ्चारकर्मी तथा गायिका सरिता भारतीले कोरोना कहर र सीमा अतिक्रमणको विषय समेट्दै नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘देशै रोयो कोरोनाले…’ बोलको गीत भिडियो सहित सार्वजनिक