खेलकुद

भारतीय क्रिकेट बोर्डले गर्‍यो आईपीएलको औपचारिक घोषणा

नयाँ दिल्ली साउन १९ । यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने औपचारिक घोषणा गरिएको छ । प्रतियोगिता जैविक रूपमा सुरक्षित तीन रंगशालामा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म

दोस्रो वान डेमा आयरल्यान्ड पराजित

साउथह्याम्पटन साउन १८ । इंग्ल्यान्डले दोस्रो वान डेमा शनिबार आयरल्यान्डलाई चार विकेटले हराएको छ । उसले सिरिजमा निर्णायक २–० को अग्रता पनि लिएको छ । तर यो जितका लागि इंग्ल्यान्डले

सागका स्वर्ण पदक विजेता खेलाडीलाई नगद सहित सम्मान

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ । कांग्रेसको केन्द्रिय खेलकुद विभागको शुक्रबार सागका स्वर्ण विजेता ८०

नुवाकोट चारघरेका भट्टराईसहित राखेपमा ६ जना सदस्य मनोनीत

नुवाकोट चारघरेका भट्टराईसहित राखेप बोर्डमा ६ जना सदस्य मनोनीत भएका छन् । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ अनुसार बिहीबार ६ सदस्य मनोनयन गरेका हुन् ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने सीपीएल खेल्न वेष्ट इन्डिज प्रस्थान

काठमाडौं,साउन १५ । नेपाली क्रिकेटर सन्दीप लामिछाने वेष्ट इन्डिज प्रस्थान गरेका छन् । क्यारेबियन प्रिमियर लिग सीपीएल टी(ट्वान्टी क्रिकेट खेल्नका लागि सन्दीप बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । कोरोना भाइरसको

पछिल्लो खेलमा युभेन्ट्सको लज्जास्पद हार

एजेन्सी । सिरि ए फुटबलको लिग च्याम्पियन युभेन्ट्सले पछिल्लो खेलमा लज्जास्पद हार ब्यहोरेको छ । बुधबार राति युभेन्ट्सले काग्लियारीसँग दुई शुन्य गोल अन्तरले हार ब्यहोरेको हो । खेलको आठौं मिनेटमा

सन्दिप सीपीएल खेल्न जाने बल्ल भयो ‘फिक्स’

काठमाडौं साउन १४ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने वेस्ट इन्डिज जाने बल्ल फिक्स भएको छ । अन्तर्राष्ट्रिय हवाई उदान रद्द रहेको स्थितिमा सन्दीपले त्यो

गोलीगाँठोमा चोट लागेकाले एमबाप्पेको खेलमा तीन हप्ता ब्रेक

पेरिस सेन्ट साउन १३ । जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे तीन हप्ता मैदान नखेल्ने भएका छन् । दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण उनी केही हप्ता मैदान बाहिर रहने

राखेपको सदस्य सचिवमा फेरि सिलवाल नियुक्त

काठमाडौँ साउन ११ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा फेरि रमेश सिलवाललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीन जना मध्येबाट सिलवाललाई चार वर्षका लागि