काेरोनाबाट न्यायाधीश श्रेष्ठको निधन
काठमाडौ,वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट क्रममा निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
श्रेष्ठको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारको क्रममा गएराति निधन भएको हो ।
१५ दिनदेखि उपचाररत श्रेष्ठको भेन्टिलेटरमा नै निधन भएको बताइएको छ।