नुवाकोटमा तत्काल लकडाउन नहुने [डिडिएमसीका निर्णयसहित]



नुवाकोट,वैशाख १७ । नुवाकोटमा पछिल्लो दिनयता संक्रमणदर वृद्धि भएपनि तत्काल लकडाउन नहुने जिल्ला स्थित डिडिएमसीले जनाएको छ ।

शुक्रबार जिल्ला विपद् ब्यावस्थापन समिति (डिडिएमसी) तथा जिल्ला काेभिड-१९ संकट ब्यावस्थापन केन्द्र नुवाकोटको सयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठक्ले तत्कालै जिल्लामा लकडाउन नगरिए पनि  काेराेना राेगबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सबैलाई अपिल गरिएको छ ।

हेर्नुस् निर्णयहरु:-

प्रतिक्रिया दिनुहोस्